ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Candidates

धनुषा-१ का रास्वपा उम्मेदवार साहको उम्मेदवारी खारेज

Inquiry Nepal Inquiry Nepal March 3, 2026 at 2:17 PM 46 views
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को तर्फबाट धनुषा-१ मा उम्मेदवार रहेका किशोरी साहको उम्मेदवारी खारेज भएको छ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले साहको उम्मेदवारी खारेज भएको लोकान्तरलाई जानकारी दिए । कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेको पुष्टि भएपछि उनको उम्मेदवारी खारेज भएको भण्डारीले जानकारी दिए ।

candidates election 2082