ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
राप्रपा संसदीय दलको नेतामा ज्ञानेन्द्र शाही
2082 General Parties

राप्रपा संसदीय दलको नेतामा ज्ञानेन्द्र शाही

Inquiry Nepal Inquiry Nepal March 19, 2026 at 8:09 PM 53 views
काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीले पार्टीका प्रवक्ता जज्ञानेन्द्र शाहीलाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गरेको छ । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुको आज बसेको बैठकले शाहीलाई दलको नेता बनाउने निर्णय गरेको हो । प्रतिनिधिसभाको प्रत्यक्षतर्फको निर्वाचनमा उनी जुम्लाबाट निर्वाचित भएका थिए । उक्त बैठकमा पार्टीको प्रमुख सचेतकमा खुश्बु ओलीलाई चयन गरिएको छ । दलका नेता शाहीले ओलीलाई प्रमुख […]

काठमाडौँ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले पार्टीका प्रवक्ता जज्ञानेन्द्र शाहीलाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गरेको छ ।

नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुको आज बसेको बैठकले शाहीलाई दलको नेता बनाउने निर्णय गरेको हो । प्रतिनिधिसभाको प्रत्यक्षतर्फको निर्वाचनमा उनी जुम्लाबाट निर्वाचित भएका थिए ।

उक्त बैठकमा पार्टीको प्रमुख सचेतकमा खुश्बु ओलीलाई चयन गरिएको छ । दलका नेता शाहीले ओलीलाई प्रमुख सचेतकमा चयन गर्नुभएको पार्टीका महामन्त्री राजेन्द्र गुरुङले जानकारी दिए । पार्टीले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा प्रत्यक्षतर्फ एक तथा समानुपातिकतर्फ चार सिट गरी कूल पाँच सिट प्राप्त गरेको थियो ।

parties election 2082