ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
रास्वपाका शीर्ष नेताहरु जुटे सरकार गठनको गृहकार्यमा
2082 General Commission Update

रास्वपाका शीर्ष नेताहरु जुटे सरकार गठनको गृहकार्यमा

Inquiry Nepal Inquiry Nepal March 19, 2026 at 7:37 PM 72 views
<p>काठमाडौं । सरकार गठन&#8217;bout रास्वपाका शीर्ष नेता छलफलमा जुटेका छन् । निर्वाचन आयोगले बिहीबार राष्ट्रपति रामचन्द्र पौडेललाई प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रतिवेदन बुझाएसँगै रास्वपाका नेताहरू छलफलमा जुटेका छन् । भेटमा सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह, उपसभापतिद्वय डोलप्रसाद अर्याल र स्वर्णिम वाग्ले सहभागी छन् । उनीहरूले भेट कुन ठाउँ भइरहेको भन्ने खुलाएका छैनन् । प्रत्यक्ष [&#8230;]</p> <p>The post रास्वपाका शीर्ष नेताहरु जुटे सरकार गठनको गृहकार्यमा appeared first on राजधान...

काठमाडौं । सरकार गठन’bout रास्वपाका शीर्ष नेता छलफलमा जुटेका छन् । निर्वाचन आयोगले बिहीबार राष्ट्रपति रामचन्द्र पौडेललाई प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रतिवेदन बुझाएसँगै रास्वपाका नेताहरू छलफलमा जुटेका छन् ।

भेटमा सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह, उपसभापतिद्वय डोलप्रसाद अर्याल र स्वर्णिम वाग्ले सहभागी छन् । उनीहरूले भेट कुन ठाउँ भइरहेको भन्ने खुलाएका छैनन् ।

प्रत्यक्ष र समानुपातिक गरेर रास्वपाले १८२ सीट जितेको छ । रास्वपाले वरिष्ठ नेता शाहलाई प्रधानमन्त्री बनाउने तयारी गरेको छ ।

The post रास्वपाका शीर्ष नेताहरु जुटे सरकार गठनको गृहकार्यमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

commission election 2082