2082 General
Results
Result
गगनकै कारण कांग्रेस बच्यो, विशेष नभएको भए तेस्रो दल बन्ने रहेछ– उदयशमशेर [भिडियो]
Inquiry Nepal
Inquiry Nepal
March 19, 2026 at 5:57 PM
63 views
फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा पार्टीले व्यहोरेको पराजयको नैतिक जिम्मेवारी लिँदै गगन थापाले कांग्रेस सभापतिबाट राजीनामा दिएको समाचार बिहीबार सार्वजनिक भयो । चुनावको प्रारम्भिक नतिजासँगै राजीनामा गर्ने तयारी गरे पनि समानुपातिकतर्फको सूचीमा हस्ताक्षर गर्नुपर्ने भएकाले गगनले केही दिन कुरेर राजीनामा दिए । पुस ३० गते मध्यरातमा कांग्रेस सभापति निर्वाचित भएका गगनले २ महिनामै राजीनामा दिएपछि कांग्रेसमा अन्योलतामा बढेको छ । चुनावी पराजयको समीक्षा गर्न शुक्रबार कांग्रेसको बैठक बस्दैछ । विशेष महाध...
फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा पार्टीले व्यहोरेको पराजयको नैतिक जिम्मेवारी लिँदै गगन थापाले कांग्रेस सभापतिबाट राजीनामा दिएको समाचार बिहीबार सार्वजनिक भयो । चुनावको प्रारम्भिक नतिजासँगै राजीनामा गर्ने तयारी गरे पनि समानुपातिकतर्फको सूचीमा हस्ताक्षर गर्नुपर्ने भएकाले गगनले केही दिन कुरेर राजीनामा दिए । पुस ३० गते मध्यरातमा कांग्रेस सभापति निर्वाचित भएका गगनले २ महिनामै राजीनामा दिएपछि कांग्रेसमा अन्योलतामा बढेको छ । चुनावी पराजयको समीक्षा गर्न शुक्रबार कांग्रेसको बैठक बस्दैछ । विशेष महाधिवेशनबाट गठन भएक...
results
election 2082