2082 General
Parties
ज्ञानेन्द्र शाही राप्रपाको संसदीय दलको नेता, मुख्य सचेतक खुश्वु ओली
Inquiry Nepal
Inquiry Nepal
March 19, 2026 at 4:56 PM
53 views
<p>काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ज्ञानबहादुर शाही(ज्ञानेन्द्र) लाई संसदीय दलको नेता बनाउने निर्णय गरेको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालयमा बसेको संसदीय दलको बैठकले शाहीलाई संसदीय दलको नेता बनाउने निर्णय गरेकाे हाे । प्रमुख सचेतकमा खुश्बु ओलीलाई बनाउने निर्णय गरेको छ । राप्रपाले प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ १ सिट र समानुपातिकमा ४ सिट प्राप्त […]</p> <p>The post ज्ञानेन्द्र शाही राप्रपाको संसदीय दलको नेता, मुख्य सचेतक खुश्वु ओली appeared first on RONB ...
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ज्ञानबहादुर शाही(ज्ञानेन्द्र) लाई संसदीय दलको नेता बनाउने निर्णय गरेको छ ।
बिहीबार पार्टी केन्द्रीय कार्यालयमा बसेको संसदीय दलको बैठकले शाहीलाई संसदीय दलको नेता बनाउने निर्णय गरेकाे हाे ।
प्रमुख सचेतकमा खुश्बु ओलीलाई बनाउने निर्णय गरेको छ । राप्रपाले प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ १ सिट र समानुपातिकमा ४ सिट प्राप्त गरेको छ ।
The post ज्ञानेन्द्र शाही राप्रपाको संसदीय दलको नेता, मुख्य सचेतक खुश्वु ओली appeared first on RONB post.
parties
election 2082