2082 General
Commission
समानुपातिकतर्फ निर्वाचित सांसदलाई प्रमाणपत्र प्रदान (फोटोफिचर)
Inquiry Nepal
Inquiry Nepal
March 19, 2026 at 12:00 PM
58 views
<p>काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ निर्वाचित ११० सांसदलाई बिहीबार प्रमाणपत्र प्रदान गरेको छ । निर्वाचन आयोग परिसरमा कार्यक्रम आयोजना गरि प्रमाणपत्र वितरण गरेको हो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का ५७, नेपाली कांग्रेसबाट २०, नेकपा एमालेबाट १६, नेपाली कम्युनिष्ट पार्टीबाट नौ, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट चार/चार […]</p> <p>The post समानुपातिकतर्फ निर्वाचित सांसदलाई प्रमाणपत्र प्रदान (फोटोफिचर) a...
काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ निर्वाचित ११० सांसदलाई बिहीबार प्रमाणपत्र प्रदान गरेको छ । निर्वाचन आयोग परिसरमा कार्यक्रम आयोजना गरि प्रमाणपत्र वितरण गरेको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का ५७, नेपाली कांग्रेसबाट २०, नेकपा एमालेबाट १६, नेपाली कम्युनिष्ट पार्टीबाट नौ, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट चार/चार जना सांसद निर्वाचित भएका छन् ।
The post समानुपातिकतर्फ निर्वाचित सांसदलाई प्रमाणपत्र प्रदान (फोटोफिचर) appeared first on RONB post.
commission
election 2082