ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
समानुपातिकतर्फ निर्वाचित सांसदलाई प्रमाणपत्र प्रदान (फोटोफिचर)
2082 General Commission

समानुपातिकतर्फ निर्वाचित सांसदलाई प्रमाणपत्र प्रदान (फोटोफिचर)

Inquiry Nepal Inquiry Nepal March 19, 2026 at 12:00 PM 56 views
<p>काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ निर्वाचित ११० सांसदलाई बिहीबार प्रमाणपत्र प्रदान गरेको छ । निर्वाचन आयोग परिसरमा कार्यक्रम आयोजना गरि प्रमाणपत्र वितरण गरेको हो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का ५७, नेपाली कांग्रेसबाट २०, नेकपा एमालेबाट १६, नेपाली कम्युनिष्ट पार्टीबाट नौ, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट चार/चार [&#8230;]</p> <p>The post समानुपातिकतर्फ निर्वाचित सांसदलाई प्रमाणपत्र प्रदान (फोटोफिचर) a...

काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ निर्वाचित ११० सांसदलाई बिहीबार प्रमाणपत्र प्रदान गरेको छ । निर्वाचन आयोग परिसरमा कार्यक्रम आयोजना गरि प्रमाणपत्र वितरण गरेको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का ५७, नेपाली कांग्रेसबाट २०, नेकपा एमालेबाट १६, नेपाली कम्युनिष्ट पार्टीबाट नौ, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट चार/चार जना सांसद निर्वाचित भएका छन् ।

The post समानुपातिकतर्फ निर्वाचित सांसदलाई प्रमाणपत्र प्रदान (फोटोफिचर) appeared first on RONB post.

commission election 2082