ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
कर्णाली भ्रमणमा प्रधानमन्त्री कार्की
2082 General Election Update

कर्णाली भ्रमणमा प्रधानमन्त्री कार्की

Inquiry Nepal Inquiry Nepal March 19, 2026 at 1:16 PM 61 views
<p>काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की कर्णाली प्रदेशको औपचारिक भ्रमणमा रहेकी छन्। भ्रमणका क्रममा उनले हालै सम्पन्न निर्वाचन सफल बनाउन योगदान पुर्‍याउने कर्मचारी, सुरक्षाकर्मी तथा स्थानीय बासिन्दाप्रति धन्यवाद व्यक्त गरेकी छन्। प्रधानमन्त्रीले निर्वाचन व्यवस्थापन, सुरक्षा संयोजन र स्थानीय तहको सहकार्यले समग्र प्रक्रिया शान्तिपूर्ण रूपमा सम्पन्न भएको उल्लेख गर्दै सम्बन्धित सबै पक्षको भूमिकाको प्रशंसा गरिन्। भ्रमण तालिकाअन्तर्गत [&#8230;]</p> <p>The post कर्णाली भ्रमणमा प्रधानमन्त्री कार्की ...

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की कर्णाली प्रदेशको औपचारिक भ्रमणमा रहेकी छन्। भ्रमणका क्रममा उनले हालै सम्पन्न निर्वाचन सफल बनाउन योगदान पुर्‍याउने कर्मचारी, सुरक्षाकर्मी तथा स्थानीय बासिन्दाप्रति धन्यवाद व्यक्त गरेकी छन्।

प्रधानमन्त्रीले निर्वाचन व्यवस्थापन, सुरक्षा संयोजन र स्थानीय तहको सहकार्यले समग्र प्रक्रिया शान्तिपूर्ण रूपमा सम्पन्न भएको उल्लेख गर्दै सम्बन्धित सबै पक्षको भूमिकाको प्रशंसा गरिन्।

भ्रमण तालिकाअन्तर्गत उनले रारा ताल क्षेत्रको अवलोकनसमेत गरेकी छन्। प्राकृतिक सौन्दर्य र पर्यटकीय सम्भावनाको दृष्टिले महत्वपूर्ण मानिने उक्त क्षेत्रको प्रवर्द्धनमा सरकार प्रतिबद्ध रहेको सन्देशसमेत यनले दिएकी छन् ।

The post कर्णाली भ्रमणमा प्रधानमन्त्री कार्की appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

election election 2082