ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
2082 General Commission

समानुपातिक सांसदले पाए प्रमाणपत्र [फोटोफिचर]

Inquiry Nepal Inquiry Nepal March 19, 2026 at 1:32 PM 70 views
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ निर्वाचित ११० सांसदले प्रमाणपत्र प्राप्त गरेका छन् । निर्वाचन आयोगले बिहीबार आयोगको कार्यालय कान्तिपथमा उनीहरूलाई प्रमाणपात्र प्रदान गरेको हो ।  आयोगका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट समानुपातिक निर्वाचन प्रणालीतर्फ ५७ सांसद निर्वाचित भएका छन् । यसैगरी, नेपाली कांग्रेसबाट २०, नेपाल कम्युनिस्ट पार्टी (एमाले) बाट १६, नेपाली कम्युनिष्ट पार्टीबाट नौ, श्रम संस्कृति पार्टी र राष्ट्रि...
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ निर्वाचित ११० सांसदले प्रमाणपत्र प्राप्त गरेका छन् । निर्वाचन आयोगले बिहीबार आयोगको कार्यालय कान्तिपथमा उनीहरूलाई प्रमाणपात्र प्रदान गरेको हो ।  आयोगका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट समानुपातिक निर्वाचन प्रणालीतर्फ ५७ सांसद निर्वाचित भएका छन् । यसैगरी, नेपाली कांग्रेसबाट २०, नेपाल कम्युनिस्ट पार्टी (एमाले) बाट १६, नेपाली कम्युनिष्ट पार्टीबाट नौ, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट चार/चार जना सांसद ...
commission election 2082