ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
संसद् सचिवालयले बोलायो ६ राष्ट्रिय दलको बैठक
2082 General Parties

संसद् सचिवालयले बोलायो ६ राष्ट्रिय दलको बैठक

Inquiry Nepal Inquiry Nepal March 19, 2026 at 12:19 PM 48 views
काठमाडौं- संघीय संसद् सचिवालयले २१ फागुनपछिको निर्वाचनमार्फत् प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने ६ वटा राजनीतिक दलहरूको बैठक बोलाएको छ । बिहीबार दिउँसो २ बजे प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने ६ दलहरूको बैठक बोलाइएको हो । फागुन २१ को निर्वाचनमार्फत् राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले संसद्‍मा प्रतिनिधित्व गर्दैछन् । बिहीबारको […]

parties election 2082