2082 General
Candidates
मौन अवधिमै दल र उम्मेदवारले गर्छन् निर्णायक प्रयास
Inquiry Nepal
Inquiry Nepal
March 3, 2026 at 3:11 PM
59 views
काठमाडौं– फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन लक्षित गरेर आज राति १२ बजेदेखि नै निर्वाचन आयोगले मौन अवधि लागू गरेको छ । चुनावको दिन मतदान सम्पन्न नहुनेबेलासम्म लागू हुने सो अवधिमा राजनीतिक दलका पदाधिकारी, उम्मेदवार तथा दलको भातृ संगठन र मतदाताले पालना गर्नुपर्ने आचरण आयोगले आचारसंहितामार्फत नै तोक्ने काम गरेको छ । आचारसंहिताअनुसार सो अवधिमा […]

candidates
election 2082