2082 General
Election
निर्वाचनको बेला कति दिन बन्द हुन्छन् सिनेमा हल?
Inquiry Nepal
Inquiry Nepal
March 3, 2026 at 3:18 PM
42 views
क्यूएफएक्सले फागुन २१ गतेका दिन आफ्ना सबै हलहरू बन्द रहने जानकारी दिएको छ। साथै, निर्वाचन अघिल्लो र पछिल्लो दिन केही स्थानका हलहरूको सेवा प्रभावित हुने समेत जनाएको छ।

election
election 2082