2082 General
Commission
आयोगले भोलि निर्वाचन प्रतिवेदन राष्ट्रपतिलाई बुझाउने
Inquiry Nepal
Inquiry Nepal
March 18, 2026 at 9:23 PM
77 views
काठमाडौँ- गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन निर्वाचन आयोगले बिहीवार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बुझाउने भएको छ। आयोगले बिहीवार बिहान ११:३० बजे समानुपातिकतर्फ निर्वाचित सांसदलाई प्रमाणपत्र दिएपछि दिउँसो राष्ट्रपतिसमक्ष निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन बुझाउने गरी तयारी गरेको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले बताए। समानुपातिक सांसदलाई प्रमाणपत्र दिएर राष्ट्रपति […]

commission
election 2082