2082 General
Parties
अन्य दललाई गोकुलको सुझाव : रास्वपाका एजेन्डा जनताले पत्याए, खाँबो चिथोर्न बन्द गरौँ
Inquiry Nepal
Inquiry Nepal
March 18, 2026 at 6:02 PM
57 views
काठमाडौं- नेकपा एमालेका केन्द्रीय सदस्य गोकुलप्रसाद बास्कोटाले राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको नयाँ सरकारलाई काम गर्न समय दिनुपर्ने बताएका छन्। बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले झन्डै दुईतिहाइ बहुमतसहित चुनाव जितेपछि सरकार कसरी चलाउने भन्ने जिम्मेवारी उनीहरूकै भएको उल्लेख गरेका छन्। बास्कोटाले नयाँ सरकारले काम थालेको कम्तीमा तीन महिनासम्म अन्य […]

parties
election 2082