2082 General
Parties
कसले सम्हाल्ला अन्योलग्रस्त कांग्रेसमा संसदीय मोर्चा ?
Inquiry Nepal
Inquiry Nepal
March 18, 2026 at 6:10 PM
60 views
काठमाडौं– गत भदौ २३ र २४ गतेको जेन–जी विद्रोहपछि नेपाली कांग्रेसले दोस्रो विशेष महाधिवेशनमार्फत् आफूलाई बदलेर फागुन २१ को निर्वाचनमा होमियो । विशेष महाधिवेशनको नेतृत्व लिएका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले कार्यसमिति गठन गरेर कांग्रे २.० बनाएको सन्देश क्रियाशील सदस्य र मतदातासम्मै पुर्याए। सभापति थापा निर्वाचन लड्ने भएपछि शर्माले झापा १ बाट नउठ्ने घोषणासहित […]

parties
election 2082