ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
आक्रमक र उत्तेजक रवि यसपटक जिम्मेवार र परिपक्व देखिए
2082 General Parties

आक्रमक र उत्तेजक रवि यसपटक जिम्मेवार र परिपक्व देखिए

Inquiry Nepal Inquiry Nepal March 18, 2026 at 4:22 PM 57 views
काठमाडौं- चुनावको धोपडीले थाकेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पार्टीले बहुमत ल्याएसँगै जिम्मेवार र परिपक्क देखिएका छन् । यसअघि आक्रमक, उत्तेजक र निषेधात्मक शैलीको भाषण दिने उनी बुधबार होटल रोयल टुलिपमा संयमित सुनिए । अन्य राजनीति दलप्रति आक्रमक देखिने उनी सत्तामा पुग्ने निश्चित भएसँगै संयमित सुनिएका हुन् । रवि पहिलो पटक संयमित, परिपक्क, जिम्मेवार […]

parties election 2082