2082 General
Parties
संसारमा बिरलै पाउने अवसर रास्वपाले पायो, देशको भविष्य तपाईं-हाम्रै हातमा छ : रवि लामिछाने
Inquiry Nepal
Inquiry Nepal
March 18, 2026 at 2:24 PM
55 views
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो दलमा राई-लिम्बू समुदायबाट सांसद बनाउन नसकेको भन्दै क्षमा मागेका छन् । पार्टीले नवनिर्वाचित सांसदहरूलाई आयोजना गरेको प्रशिक्षण कार्यक्रममा उनले पार्टीले सामाजिक न्यायका लागि पैरवी गर्ने प्रतिबद्धता जनाए ।  निर्वाचित बनेर सदनमा पुग्दैमा ज्ञानको भण्डार नबढ्ने भन्दै उनले जुन आशा र अपेक्षाका साथ नेपाली जनताले भोट दिएका छन् त्यसको जिम्मेवारीको महसुस हुनुपर्ने धारणा राखे ...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो दलमा राई-लिम्बू समुदायबाट सांसद बनाउन नसकेको भन्दै क्षमा मागेका छन् । पार्टीले नवनिर्वाचित सांसदहरूलाई आयोजना गरेको प्रशिक्षण कार्यक्रममा उनले पार्टीले सामाजिक न्यायका लागि पैरवी गर्ने प्रतिबद्धता जनाए । निर्वाचित बनेर सदनमा पुग्दैमा ज्ञानको भण्डार नबढ्ने भन्दै उनले जुन आशा र अपेक्षाका साथ नेपाली जनताले भोट दिएका छन् त्यसको जिम्मेवारीको महसुस हुनुपर्ने धारणा राखे । ‘भोट माग्दा मतदाताले बाबु यो देश बचाउ भनेका छन् । ...
parties
election 2082