ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Results Result

कार्यसम्पादनमा पुथा उत्तरगंगा जिल्लाकै उत्कृष्ट

Inquiry Nepal Inquiry Nepal March 18, 2026 at 1:12 PM 62 views
४ चैत, रुकुमपूर्व । ​राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कनमा रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका जिल्लामा पहिलो भएको छ । आर्थिक वर्ष २०८१/८२ का लागि आयोगले गरेको पछिल्लो वस्तुगत मूल्याङ्कनमा पुथा उत्तरगंगाले ६३.९७ अंक प्राप्त गर्दै जिल्लाका अन्य दुई पालिकालाई उछिनेको हो । आयोगको नतिजा अनुसार जिल्लाको दोस्रो स्थानमा […]

४ चैत, रुकुमपूर्व । ​राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कनमा रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका जिल्लामा पहिलो भएको छ । आर्थिक वर्ष २०८१/८२ का लागि आयोगले गरेको पछिल्लो वस्तुगत मूल्याङ्कनमा पुथा उत्तरगंगाले ६३.९७ अंक प्राप्त गर्दै जिल्लाका अन्य दुई पालिकालाई उछिनेको हो । आयोगको नतिजा अनुसार जिल्लाको दोस्रो स्थानमा…

results election 2082