ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Election

शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएपछि प्रधानमन्त्री कार्कीले गरिन् पशुपतिमा ​रुद्राभिषेक पूजा

Inquiry Nepal Inquiry Nepal March 18, 2026 at 11:27 AM 45 views
प्रधानमन्त्री सुशीला कार्कीले पशुपतिनाथको दर्शन गरी रुद्राभिषेक पूजा गरेकी छिन् । प्रधानमन्त्री कार्कीले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएपछि आज बिहान पशुपतिनाथलाई धन्यवादका साथै उक्त पूजा गरेकी हुन् । मुलुकलाई शान्ति तथा स्थायित्वको मार्गमा अग्रसर गराउन सबैतर्फबाट साथ र सहयोग प्राप्त भएकोमा आफू कृतज्ञ रहेको भन्दै उनले आगामी दिनमा मुलुकको थप उन्नतिको कामना गरिन् ।​  उनले मुलुकभर सबै नेपालीबीच एकता, सद्‌भाव र आत्मीयताको कामना गरेकी प्रध...
प्रधानमन्त्री सुशीला कार्कीले पशुपतिनाथको दर्शन गरी रुद्राभिषेक पूजा गरेकी छिन् । प्रधानमन्त्री कार्कीले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएपछि आज बिहान पशुपतिनाथलाई धन्यवादका साथै उक्त पूजा गरेकी हुन् । मुलुकलाई शान्ति तथा स्थायित्वको मार्गमा अग्रसर गराउन सबैतर्फबाट साथ र सहयोग प्राप्त भएकोमा आफू कृतज्ञ रहेको भन्दै उनले आगामी दिनमा मुलुकको थप उन्नतिको कामना गरिन् ।​  उनले मुलुकभर सबै नेपालीबीच एकता, सद्‌भाव र आत्मीयताको कामना गरेकी प्रधानमन्त्री कार्कीको सचिवालयले जनाएको छ। प्रधानमन्त्री...
election election 2082