३ चैत, काठमाडौं । प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिक निर्वाचन दुवैको परिणाम आइसको छ । २ सय ७५ जना सांसद मध्ये ११० जना समानुपातिक सांसद छन् । दलहरूले देशैभर भोट मागेर आएको मतको आधारमा समानुपातिक सांसद छानिन्छन् । तर, फरक फरक दलबाट सांसद चयन हुँदा सबै जिल्लाको प्रतिनिधित्व भने भएन । यसपटक समानुपातिकतर्फ ३७ जिल्लाबाट सांसदको प्रतिनिधित्व…
2082 General
Parties
समानुपातिक सांसद : ३७ जिल्लामा शून्य, १७ जना काठमाडौंका मात्रै
Inquiry Nepal
Inquiry Nepal
March 17, 2026 at 7:41 PM
70 views
३ चैत, काठमाडौं । प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिक निर्वाचन दुवैको परिणाम आइसको छ । २ सय ७५ जना सांसद मध्ये ११० जना समानुपातिक सांसद छन् । दलहरूले देशैभर भोट मागेर आएको मतको आधारमा समानुपातिक सांसद छानिन्छन् । तर, फरक फरक दलबाट सांसद चयन हुँदा सबै जिल्लाको प्रतिनिधित्व भने भएन । यसपटक समानुपातिकतर्फ ३७ जिल्लाबाट सांसदको प्रतिनिधित्व […]
parties
election 2082