2082 General
Results
Result
एमालेको नगर कमिटी विघटन, जेठमा अधिवेशन
Inquiry Nepal
Inquiry Nepal
March 17, 2026 at 5:25 PM
61 views
नेकपा एमाले पाल्पाको तानसेन नगर कमिटी विघटन गरिएको छ ।  गत फागुन २१ गते भएको निर्वाचनमा अपेक्षित नतिजा नआएपछि पार्टी कामकाजी बनाउन भन्दै नगर कमिटी विघटन गरिएको हो । मंगलबार तानसेनमा बसेको बैठकले नगर कमिटीसहित १४ वटै वडा कमिटी विघटन गरेको हो । एमाले पाल्पाका अध्यक्ष ओमबहादुर घर्तीले आउँदो जेठ ३ गते अधिवेशन गर्नेगरी नगर कमिटी विघटन भएको जानकारी आफूलाई पनि आएको बताए । प्रतिनिधिसभातर्फ २ निर्वाचन क्षेत्र रहेको जिल्लामा दुवै क्षेत्रमा ...
नेकपा एमाले पाल्पाको तानसेन नगर कमिटी विघटन गरिएको छ । गत फागुन २१ गते भएको निर्वाचनमा अपेक्षित नतिजा नआएपछि पार्टी कामकाजी बनाउन भन्दै नगर कमिटी विघटन गरिएको हो । मंगलबार तानसेनमा बसेको बैठकले नगर कमिटीसहित १४ वटै वडा कमिटी विघटन गरेको हो । एमाले पाल्पाका अध्यक्ष ओमबहादुर घर्तीले आउँदो जेठ ३ गते अधिवेशन गर्नेगरी नगर कमिटी विघटन भएको जानकारी आफूलाई पनि आएको बताए । प्रतिनिधिसभातर्फ २ निर्वाचन क्षेत्र रहेको जिल्लामा दुवै क्षेत्रमा एमाले पराजित भएको थियो । पाल्पाका द...
results
election 2082