ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Candidates

फ्याक्टचेकः मोदीले बालेनलाई बधाई शुभकामना दिएको भन्दै एआई अडियो राखेको भ्रामक भिडिओ भाइरल

Inquiry Nepal Inquiry Nepal March 3, 2026 at 12:05 PM 44 views
काठमाडौँ । सोमबारदेखि सामाजिक सञ्जालमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रास्वपाका वरिष्ठ नेता तथा झापा-५ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार बालेन्द्र शाह (बालेन) लाई शुभकामना दिएको एउटा भिडिओ भाइरल भइरहेको छ । सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको यो भिडिओलाई लिएर टेकपानाले फ्याक्टचेक गर्दा एआईबाट तयार पारी भ्रम फैलाइरहेको पुष्टि भएको छ । दाबी फेसबुक प्रयोगकर्ता Santa Shagar ले २ मार्च २०२६ को राति ७ः४३ बजेको समयमा उक्त भिडि‌ओ पोस्ट गरेका छन् ।  Harka Sampang A Revo...
काठमाडौँ । सोमबारदेखि सामाजिक सञ्जालमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रास्वपाका वरिष्ठ नेता तथा झापा-५ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार बालेन्द्र शाह (बालेन) लाई शुभकामना दिएको एउटा भिडिओ भाइरल भइरहेको छ । सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको यो भिडिओलाई लिएर टेकपानाले फ्याक्टचेक गर्दा एआईबाट तयार पारी भ्रम फैलाइरहेको पुष्टि भएको छ । दाबी फेसबुक प्रयोगकर्ता Santa Shagar ले २ मार्च २०२६ को राति ७ः४३ बजेको समयमा उक्त भिडि‌ओ पोस्ट गरेका छन् ।  Harka Sampang A Revolution पेजसँगै अन्य ६ वटा अक...
candidates election 2082