2082 General
Candidates
फ्याक्टचेकः मोदीले बालेनलाई बधाई शुभकामना दिएको भन्दै एआई अडियो राखेको भ्रामक भिडिओ भाइरल
Inquiry Nepal
Inquiry Nepal
March 3, 2026 at 12:05 PM
43 views
काठमाडौँ । सोमबारदेखि सामाजिक सञ्जालमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रास्वपाका वरिष्ठ नेता तथा झापा-५ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार बालेन्द्र शाह (बालेन) लाई शुभकामना दिएको एउटा भिडिओ भाइरल भइरहेको छ । सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको यो भिडिओलाई लिएर टेकपानाले फ्याक्टचेक गर्दा एआईबाट तयार पारी भ्रम फैलाइरहेको पुष्टि भएको छ । दाबी फेसबुक प्रयोगकर्ता Santa Shagar ले २ मार्च २०२६ को राति ७ः४३ बजेको समयमा उक्त भिडि‌ओ पोस्ट गरेका छन् ।  Harka Sampang A Revo...
काठमाडौँ । सोमबारदेखि सामाजिक सञ्जालमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रास्वपाका वरिष्ठ नेता तथा झापा-५ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार बालेन्द्र शाह (बालेन) लाई शुभकामना दिएको एउटा भिडिओ भाइरल भइरहेको छ । सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको यो भिडिओलाई लिएर टेकपानाले फ्याक्टचेक गर्दा एआईबाट तयार पारी भ्रम फैलाइरहेको पुष्टि भएको छ । दाबी फेसबुक प्रयोगकर्ता Santa Shagar ले २ मार्च २०२६ को राति ७ः४३ बजेको समयमा उक्त भिडि‌ओ पोस्ट गरेका छन् । Harka Sampang A Revolution पेजसँगै अन्य ६ वटा अक...
candidates
election 2082