2082 General
Candidates
भारतीय प्रधानमन्त्री मोदीले बालेनलाई शुभकामना दिएको ‘एआई भिडिओ’ फैलाउने व्यक्ति पक्राउ
Inquiry Nepal
Inquiry Nepal
March 3, 2026 at 1:09 PM
41 views
काठमाडौँ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सामाजिक सञ्जालमा भ्रम फैलाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको इनरुवा निवासी २७ वर्षीय रामचन्द्र ठाकुर रहेका छन् ।  साइबर ब्युरोको प्राविधिक सहयोगमा जिल्ला प्रहरी कार्यालय सुनसरीले आरोपित ठाकुरलाई सोमबार पक्राउ गरेको हो । प्रहरीका अनुसार ठाकुरले आफ्नो व्यक्तिगत फेसबुक आईडी प्रयोग गरी फेसबुकमा झापा क्षेत्र नम्बर ५ मा उम्मेदवार रहेका बालेन्द्र शाह (बालेन) लाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोद...
काठमाडौँ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सामाजिक सञ्जालमा भ्रम फैलाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको इनरुवा निवासी २७ वर्षीय रामचन्द्र ठाकुर रहेका छन् । साइबर ब्युरोको प्राविधिक सहयोगमा जिल्ला प्रहरी कार्यालय सुनसरीले आरोपित ठाकुरलाई सोमबार पक्राउ गरेको हो । प्रहरीका अनुसार ठाकुरले आफ्नो व्यक्तिगत फेसबुक आईडी प्रयोग गरी फेसबुकमा झापा क्षेत्र नम्बर ५ मा उम्मेदवार रहेका बालेन्द्र शाह (बालेन) लाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समर्थन जनाएको दाबी गर्दै भिडिओ राखेका ...
candidates
election 2082