2082 General
Candidates
प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ : जसले फेसबुक प्रचारमा सयौं डलर खर्चिए
Inquiry Nepal
Inquiry Nepal
March 3, 2026 at 1:20 PM
51 views
काठमाडौँ । फागुन २१ को निर्वाचनमा विशेषगरी कांग्रेस–एमालेका नेताहरूले सामाजिक सञ्जालहरूमा सयौं डलर खर्चेर आफ्नो चुनावी प्रचारलाई तीव्र बनाएको तथ्य सार्वजनिक भएको छ । फेसबुकमा ठूलो रकम खर्चेर आफ्नो प्रचारप्रसारलाई आक्रामक बनाउनेहरूमा नेपाली कांग्रेस, नेकपा एमाले, उज्यालो नेपालसहित मधेशवादी दलका उम्मेदवारहरू अग्रस्थानमा देखिएका छन् ।फेसबुकको मातृ कम्पनी मेटा कम्पनीले सार्वजनिक गरेको विवरणअनुसार माघ १५ देखि फागुन १५ सम्मको अवधिमा कांग्रेस, एमाले, उज्यालो नेपाल तथा मधेशवादी दलका उम्मेदवारहरूले

candidates
election 2082