ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
समानुपातिक प्रणालीतर्फ निर्वाचित ११० सांसदको सूची सार्वजनिक
2082 General Commission Update

समानुपातिक प्रणालीतर्फ निर्वाचित ११० सांसदको सूची सार्वजनिक

Inquiry Nepal Inquiry Nepal March 16, 2026 at 7:54 PM 69 views
<p>काठमाडौं । निर्वाचन आयोगले समानुपातिक प्रणालीतर्फ निर्वाचित ११० सांसदको सूची सार्वजनिक गरेको छ । दलहरुले पठाएको सिफारिसका आधारमा आयोगले सांसदहरुलाई निर्वाचित घोषणा गरेको हो । रास्वपाबाट सर्वाधिक ५७ जना सांसद समानुपातिकमा निर्वाचित भएका थिए । यस्तै, कांग्रेसका २०, एमालेका १६ जना र नेकपाका ८ जना सांसद समानुपातिक प्रणालीबाट छानिएका छन् । पाचौं र छैटौं दलका [&#8230;]</p> <p>The post समानुपातिक प्रणालीतर्फ निर्वाचित ११० सांसदको सूची सार्वजनिक appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय ...

काठमाडौं । निर्वाचन आयोगले समानुपातिक प्रणालीतर्फ निर्वाचित ११० सांसदको सूची सार्वजनिक गरेको छ । दलहरुले पठाएको सिफारिसका आधारमा आयोगले सांसदहरुलाई निर्वाचित घोषणा गरेको हो ।

रास्वपाबाट सर्वाधिक ५७ जना सांसद समानुपातिकमा निर्वाचित भएका थिए । यस्तै, कांग्रेसका २०, एमालेका १६ जना र नेकपाका ८ जना सांसद समानुपातिक प्रणालीबाट छानिएका छन् । पाचौं र छैटौं दलका रुपमा श्रम संस्कृति पार्टी छन् । उनीहरुको भागमा ४–४ सांसद छन् ।

https://drive.google.com/file/u/0/d/1lFRD6nXkcSk2YfU9jjgdpP-S9KVVcxEN/view

The post समानुपातिक प्रणालीतर्फ निर्वाचित ११० सांसदको सूची सार्वजनिक appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

commission election 2082