2082 General
Commission
Alert
प्रतिनिधि सभाका २७५ सांसद चुनिए [नामावलीसहित]
Inquiry Nepal
Inquiry Nepal
March 16, 2026 at 8:58 PM
135 views
फागुन २१ गते सम्पन्न निर्वाचनबाट प्रतिनिधि सभाका २७५ सांसद चुनिएका छन् । प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० गरी कुल २७५ जना सांसद चुनिएका हुन् ।  सोमबार मात्रै निर्वाचन आयोगले दलहरुले पठाएको नामलाई अनुमोदन गरेर समानुपातिक सूची घोषणा गरेसँगै सबै सांसदको टुंगो लागेको हो । समानुपातिक सांसदहरुलाई चैत ५ गते प्रमाणपत्र वितरण गर्ने कार्यक्रम छ ।  प्रत्यक्षतर्फका सांसदहरुले भने सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयबाट प्रमाणपत्र लिइसकेका छन् । जेनजी आन्दोलनपछि विकसित घटनाक्रमसँगै...
फागुन २१ गते सम्पन्न निर्वाचनबाट प्रतिनिधि सभाका २७५ सांसद चुनिएका छन् । प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० गरी कुल २७५ जना सांसद चुनिएका हुन् । सोमबार मात्रै निर्वाचन आयोगले दलहरुले पठाएको नामलाई अनुमोदन गरेर समानुपातिक सूची घोषणा गरेसँगै सबै सांसदको टुंगो लागेको हो । समानुपातिक सांसदहरुलाई चैत ५ गते प्रमाणपत्र वितरण गर्ने कार्यक्रम छ । प्रत्यक्षतर्फका सांसदहरुले भने सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयबाट प्रमाणपत्र लिइसकेका छन् । जेनजी आन्दोलनपछि विकसित घटनाक्रमसँगै तत्कालीन प्रतिनिधि सभा विघटन गरेर ...
commission
election 2082