2082 General
Commission
यी हुन् समानुपातिकबाट निर्वाचित ११० जना सांसद (सूची)
Inquiry Nepal
Inquiry Nepal
March 16, 2026 at 6:58 PM
70 views
<p>काठमाडौं । निर्वाचन आयोगले समानुपातिकतर्फ निर्वाचित हुने दलहरूका सांसदहरूको सूची सार्वजनिक गरेको छ । दलहरूबाट सिफारिस भएर आएका नामहरू आयोगले सोमबार सार्वजनिक गरेको हो । सोही अनुसार, आयोगले ११० जनाको नाम सार्वजनिक गरेको हो । प्रतिनिधिसभाका २७५ सिटमध्ये १६५ सिट प्रत्यक्ष र ११० सिट समानुपातिकतर्फ निर्वाचित हुने व्यवस्था छ ।</p> <p>The post यी हुन् समानुपातिकबाट निर्वाचित ११० जना सांसद (सूची) appeared first on RONB post.</p>
काठमाडौं । निर्वाचन आयोगले समानुपातिकतर्फ निर्वाचित हुने दलहरूका सांसदहरूको सूची सार्वजनिक गरेको छ ।
दलहरूबाट सिफारिस भएर आएका नामहरू आयोगले सोमबार सार्वजनिक गरेको हो । सोही अनुसार, आयोगले ११० जनाको नाम सार्वजनिक गरेको हो ।
Adobe Scan 16 Mar 2026 (1)Download
प्रतिनिधिसभाका २७५ सिटमध्ये १६५ सिट प्रत्यक्ष र ११० सिट समानुपातिकतर्फ निर्वाचित हुने व्यवस्था छ ।
The post यी हुन् समानुपातिकबाट निर्वाचित ११० जना सांसद (सूची) appeared first on RONB post.
commission
election 2082