2082 General
Parties
मतदाता गाउँ फर्किन थालेपछि सुनसान बन्दै बुटवल
Inquiry Nepal
Inquiry Nepal
March 3, 2026 at 12:24 PM
53 views
हिजो (सोमबार)सम्म गाडी र मानिसको भीडभाडले चहलपहल रहेको पश्चिम नेपालको प्रमुख शहर बुटवल चुनावको मिति नजिकिँदै जाँदा सुनसान बनेको छ ।  लुम्बिनी प्रदेशको प्रमुख केन्द्र बुटवल बजारमा बसोबास गर्ने राजनीतिक दलका नेता–कार्यकर्ता तथा विद्यार्थी मतदानका लागि गाउँ फर्किएपछि बजारको चहलपहल घटेको हो ।  बुटवललाई अध्ययन गर्न, जागिर गर्ने र राजनीतिक भेटघाटको पनि संगम मानिन्छ । बुटवलमा पाल्पा, गुल्मी, अर्घाखाँची, प्युठान, स्याङ्जा, बाग्लुङ, पर्वतबाट आएर यहाँ व्यापार–व्यवस...
हिजो (सोमबार)सम्म गाडी र मानिसको भीडभाडले चहलपहल रहेको पश्चिम नेपालको प्रमुख शहर बुटवल चुनावको मिति नजिकिँदै जाँदा सुनसान बनेको छ । लुम्बिनी प्रदेशको प्रमुख केन्द्र बुटवल बजारमा बसोबास गर्ने राजनीतिक दलका नेता–कार्यकर्ता तथा विद्यार्थी मतदानका लागि गाउँ फर्किएपछि बजारको चहलपहल घटेको हो । बुटवललाई अध्ययन गर्न, जागिर गर्ने र राजनीतिक भेटघाटको पनि संगम मानिन्छ । बुटवलमा पाल्पा, गुल्मी, अर्घाखाँची, प्युठान, स्याङ्जा, बाग्लुङ, पर्वतबाट आएर यहाँ व्यापार–व्यवसाय गर्ने धेरै छन् । यसैगरी रोजगारी...
parties
election 2082