2082 General
Commission
आयोगले सार्वजनिक गर्यो समानुपातिकतर्फका ११० सांसदको नामावली [सूचीसहित]
Inquiry Nepal
Inquiry Nepal
March 16, 2026 at 6:45 PM
92 views
निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचित हुने सांसदहरूको नामावली सार्वजनिक गरेको छ । आयोगले सोमबार साँझ समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचित हुने ११० जना सांसदहरूको सूची सार्वजनिक गरेको हो । फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलहरूले प्राप्त गरेको मतका आधारमा दलहरूले पेस गरेको सूची बमोजिम निर्वाचित भएकाहरूको विवरण सार्वजनिक गरिएको आयोगले जनाएको छ ...
निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचित हुने सांसदहरूको नामावली सार्वजनिक गरेको छ । आयोगले सोमबार साँझ समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचित हुने ११० जना सांसदहरूको सूची सार्वजनिक गरेको हो । फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलहरूले प्राप्त गरेको मतका आधारमा दलहरूले पेस गरेको सूची बमोजिम निर्वाचित भएकाहरूको विवरण सार्वजनिक गरिएको आयोगले जनाएको छ । प्रतिनिधिसभामा २७५ सिटमध्ये १६५ सिट प्र...
commission
election 2082