2082 General
Election
काठमाडौं जिल्ला प्रशासनमा प्रधानमन्त्री कार्कीको अनुगमन
Inquiry Nepal
Inquiry Nepal
March 16, 2026 at 2:59 PM
46 views
प्रधानमन्त्री सुशीला कार्की स्थलगत निरीक्षणका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेकी छन् ।  त्यहाँबाट प्रवाह हुने सेवाको निरीक्षणका लागि प्रधानमन्त्री कार्की सोमबार दिउँसो बबरमहलस्थित जिल्ला प्रशासन कार्यालयमा पुगेकी हुन् । प्रधानमन्त्री कार्कीलाई प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले स्वागत गरे ।  चुनाव सम्पन्न गराएर बिदा हुने तरखरमा रहेकी कार्कीले जिल्ला प्रशासनका हरेक फाँटबाट हुने सेवा प्रवाहको अनुगमन गरेकी हुन् । जिल्ला प्रशासन सेवाग्राहीसँग प्रत्यक्ष जोडिनेमध्येक...
प्रधानमन्त्री सुशीला कार्की स्थलगत निरीक्षणका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेकी छन् । त्यहाँबाट प्रवाह हुने सेवाको निरीक्षणका लागि प्रधानमन्त्री कार्की सोमबार दिउँसो बबरमहलस्थित जिल्ला प्रशासन कार्यालयमा पुगेकी हुन् । प्रधानमन्त्री कार्कीलाई प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले स्वागत गरे । चुनाव सम्पन्न गराएर बिदा हुने तरखरमा रहेकी कार्कीले जिल्ला प्रशासनका हरेक फाँटबाट हुने सेवा प्रवाहको अनुगमन गरेकी हुन् । जिल्ला प्रशासन सेवाग्राहीसँग प्रत्यक्ष जोडिनेमध्येको प्रमुख कार्यालय हो । जिल्ला प्रशासन कार्...
election
election 2082