ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Parties

समानुपातिकबाट दोहोरिए ५ विधायक

Inquiry Nepal Inquiry Nepal March 16, 2026 at 9:59 AM 59 views
समानुपातिक निर्वाचन प्रणालीबाट पाँच जना पूर्वविधायक प्रतिनिधिसभा सदस्यमा दोहोरिने भएका छन् । उनीहरू हुन्- नेकपा एमालेबाट रामबहादुर थापामगर ‘बादल’ र पद्मा अर्याल, नेपाली कांग्रेसबाट अर्जुननरसिंह केसी र भीष्मराज आङ्देम्बे तथा नेपाली कम्युनिस्ट पार्टीबाट बलावती शर्मा ।

parties election 2082