लामो समयसम्म सत्तामा रहेका स्थापित दलहरूको जनमतमा आउने अकल्पनीय गिरावटलाई राजनीतिशास्त्रमा 'पासोकिफिकेसन' भनिन्छ। २०८२ को निर्वाचनले नेपालका कम्युनिस्ट दलहरूलाई ठ्याक्कै त्यही बाटोमा धकेलिदिएको छ। पुराना एजेन्डा र डगमाले मात्रै के उनीहरू फेरि उठ्न सक्लान् ?
2082 General
Parties
पासोकिफिकेसनको बाटोमा नेपाली कम्युनिस्ट, सुध्रिएलान् कि सकिएलान् ?
Inquiry Nepal
Inquiry Nepal
March 16, 2026 at 9:10 AM
60 views
लामो समयसम्म सत्तामा रहेका स्थापित दलहरूको जनमतमा आउने अकल्पनीय गिरावटलाई राजनीतिशास्त्रमा 'पासोकिफिकेसन' भनिन्छ। २०८२ को निर्वाचनले नेपालका कम्युनिस्ट दलहरूलाई ठ्याक्कै त्यही बाटोमा धकेलिदिएको छ। पुराना एजेन्डा र डगमाले मात्रै के उनीहरू फेरि उठ्न सक्लान् ?
parties
election 2082