2082 General
Candidates
रास्वपाको समानुपातिक सूचीमा अटाएनन् प्रकाश सपुत र ज्ञानेन्द्र मल्ल
Inquiry Nepal
Inquiry Nepal
March 15, 2026 at 8:50 PM
51 views
 राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभाको समानुपातिक प्रणालीतर्फ प्राप्त ५७ सिटका लागि निर्वाचित हुने उम्मेदवारहरूको अन्तिम नामावली निर्वाचन आयोगमा पेस गरेको छ।  पार्टीले आफ्नो तर्फबाट विभिन्न क्षेत्रका व्यक्तिहरूलाई समेटेको भए पनि चर्चामा रहेका गायक प्रकाश सपुत र पूर्व क्रिकेट कप्तान ज्ञानेन्द्र मल्लको नाम भने समावेश गरिएको छैन। पार्टीले आयोगमा बुझाएको नामावलीमा खस आर्य समूहबाट सबैभन्दा बढी १७ जनाको नाम समावेश छ, जसमा १६ महिला र १ पुरुष रहेका छन्। महिलातर्फ प्...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभाको समानुपातिक प्रणालीतर्फ प्राप्त ५७ सिटका लागि निर्वाचित हुने उम्मेदवारहरूको अन्तिम नामावली निर्वाचन आयोगमा पेस गरेको छ। पार्टीले आफ्नो तर्फबाट विभिन्न क्षेत्रका व्यक्तिहरूलाई समेटेको भए पनि चर्चामा रहेका गायक प्रकाश सपुत र पूर्व क्रिकेट कप्तान ज्ञानेन्द्र मल्लको नाम भने समावेश गरिएको छैन। पार्टीले आयोगमा बुझाएको नामावलीमा खस आर्य समूहबाट सबैभन्दा बढी १७ जनाको नाम समावेश छ, जसमा १६ महिला र १ पुरुष रहेका छन्। महिलातर्फ प्रतिभा रावल, रचना खतिवडा, लिमा अधिकारी,...
candidates
election 2082