ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
2082 General Candidates

यस्तो छ कांग्रेसले आयोगमा बुझाएका समानुपातिक २० सांसदको सूची

Inquiry Nepal Inquiry Nepal March 15, 2026 at 8:56 PM 58 views
नेपाली कांग्रेसले प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ आफूले प्राप्त गरेको सिट सङ्ख्याअनुसार २० जना उम्मेदवारहरूको नामावली अन्तिम रूप दिई निर्वाचन आयोगमा पेस गरेको छ।  पार्टीले विभिन्न समावेशी क्लस्टरहरूलाई आधार मानी महिला र पुरुषको सन्तुलन मिलाएर यो सूची तयार पारेको जनाएको छ। कांग्रेसले बुझाएको सूचीमा खसआर्य कोटाबाट ६ जनाको नाम समावेश गरिएको छ। जसमा महिलातर्फ सुशीला ढकाल, रुक्मिणीदेवी कोइराला, रीना उप्रेती र सीता थपलिया रहेका छन् भने पुरुषतर्फ काली बहादुर सहकारी र प्रभावशा...
नेपाली कांग्रेसले प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ आफूले प्राप्त गरेको सिट सङ्ख्याअनुसार २० जना उम्मेदवारहरूको नामावली अन्तिम रूप दिई निर्वाचन आयोगमा पेस गरेको छ।  पार्टीले विभिन्न समावेशी क्लस्टरहरूलाई आधार मानी महिला र पुरुषको सन्तुलन मिलाएर यो सूची तयार पारेको जनाएको छ। कांग्रेसले बुझाएको सूचीमा खसआर्य कोटाबाट ६ जनाको नाम समावेश गरिएको छ। जसमा महिलातर्फ सुशीला ढकाल, रुक्मिणीदेवी कोइराला, रीना उप्रेती र सीता थपलिया रहेका छन् भने पुरुषतर्फ काली बहादुर सहकारी र प्रभावशाली नेता अर्जुननरसिंह केस...
candidates election 2082