ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Parties

चुनावमा बढारिएपछि धर्मरायो मधेशी दलहरूको मोर्चा, भित्रैबाट उठ्न थाल्यो प्रश्न

Inquiry Nepal Inquiry Nepal March 15, 2026 at 6:02 PM 57 views
संघीय लोकतान्त्रिक मोर्चाको औचित्यमाथि मोर्चामा आबद्ध दलका नेताहरूले नै प्रश्न उठाएका छन् । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा चुनावमा छुट्टा-छुट्टै प्रतिस्पर्धा गरेका घटक दलहरूको पत्तासाफ भएपछि दोस्रो र तेस्रो तहका नेताहरूले मोर्चाको औचित्यमाथि प्रश्न उठाएका हुन् । मोर्चामा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल, डा. चन्द्रकान्त (सीके) राउत नेतृत्वको जनमत पार्टी, राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल र रेशमलाल चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी आबद्ध छन् । मह...
संघीय लोकतान्त्रिक मोर्चाको औचित्यमाथि मोर्चामा आबद्ध दलका नेताहरूले नै प्रश्न उठाएका छन् । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा चुनावमा छुट्टा-छुट्टै प्रतिस्पर्धा गरेका घटक दलहरूको पत्तासाफ भएपछि दोस्रो र तेस्रो तहका नेताहरूले मोर्चाको औचित्यमाथि प्रश्न उठाएका हुन् । मोर्चामा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल, डा. चन्द्रकान्त (सीके) राउत नेतृत्वको जनमत पार्टी, राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल र रेशमलाल चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी आबद्ध छन् । महतो नेतृत्वको राष्ट्रिय मुक्ति, अशोक राई नेत...
parties election 2082