ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Commission

राप्रपाले छान्यो समानुपातिकमा खुस्बु ओलीसहित चार सांसद

Inquiry Nepal Inquiry Nepal March 15, 2026 at 3:47 PM 54 views
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले समानुपातिक सांसदका लागि चार जनाको नाम टुंग्याएको छ ।  राप्रपाको आइतबार बसेको बैठकले खुस्बु ओलीसहित चार जनाको नाम टुंगो लगाएको हो । प्रत्यक्षतर्फ एक सिट जितेको राप्रपाले समानुपातिकमा चार सिट पाएको छ । राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार खस आर्यतर्फ महोत्तरीका भरत गिरी, मुस्लिमतर्फ रुपन्देहीका ताहिर अली, खस आर्य महिलातर्फ झापाकी खुस्बु ओली र जनताजी महिलातर्फ धादिङकी सरस्वती लामाको नाम सिफारिस गरिएको छ । यी नाम आइतबार नै निर्वाचन आयोगमा बुझाइन...
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले समानुपातिक सांसदका लागि चार जनाको नाम टुंग्याएको छ ।  राप्रपाको आइतबार बसेको बैठकले खुस्बु ओलीसहित चार जनाको नाम टुंगो लगाएको हो । प्रत्यक्षतर्फ एक सिट जितेको राप्रपाले समानुपातिकमा चार सिट पाएको छ । राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार खस आर्यतर्फ महोत्तरीका भरत गिरी, मुस्लिमतर्फ रुपन्देहीका ताहिर अली, खस आर्य महिलातर्फ झापाकी खुस्बु ओली र जनताजी महिलातर्फ धादिङकी सरस्वती लामाको नाम सिफारिस गरिएको छ । यी नाम आइतबार नै निर्वाचन आयोगमा बुझाइने राप्रपाले जनाएको छ । 
commission election 2082