ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Candidates Analysis

कांग्रेस बैठकमा गगन– तलबाट रिपोर्ट आएपछि गम्भीर समीक्षा गर्छौं, उम्मेदवारसँग पनि बस्छौं

Inquiry Nepal Inquiry Nepal March 15, 2026 at 4:27 PM 64 views
​नेपाली कांग्रेसका सभापति गगन थापाले प्रतिनिधि सभा निर्वाचनमा भएको पराजयबारे केन्द्रीय समिति बैठकमा समीक्षा गर्ने बताएका छन् । उनले पराजयको कारणबारे उम्मेदवारहरूसँग पनि छलफल गरिने उल्लेख गरे । समानुपातिकतर्फका सांसद छान्न आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकमा सभापति थापाले जिल्ला र प्रदेशबाट रिपोर्ट आएपछि छलफल हुने बताएका हुन् । ‘चुनावको समीक्षाका लागि यसै साता बैठक बसेर समीक्षा गर्छौं । तलको रिपोर्ट आएपछि उम्मेदवारसँग पनि कुरा गर्छौं,&...
​नेपाली कांग्रेसका सभापति गगन थापाले प्रतिनिधि सभा निर्वाचनमा भएको पराजयबारे केन्द्रीय समिति बैठकमा समीक्षा गर्ने बताएका छन् । उनले पराजयको कारणबारे उम्मेदवारहरूसँग पनि छलफल गरिने उल्लेख गरे । समानुपातिकतर्फका सांसद छान्न आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकमा सभापति थापाले जिल्ला र प्रदेशबाट रिपोर्ट आएपछि छलफल हुने बताएका हुन् । ‘चुनावको समीक्षाका लागि यसै साता बैठक बसेर समीक्षा गर्छौं । तलको रिपोर्ट आएपछि उम्मेदवारसँग पनि कुरा गर्छौं,’ थापाले भने । फागु...
candidates election 2082