ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
2082 General Commission

नेपाली कम्युनिस्ट पार्टीले टुंग्यायो ९ समानुपातिक सांसदको नाम

Inquiry Nepal Inquiry Nepal March 15, 2026 at 5:22 PM 59 views
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले समानुपातिक सांसदहरूको नामावली टुंग्याएको छ । समानुपातिकतर्फ प्राप्त ९ सीटमा नेकपाले सांसदहरूको नाम टुंग्याएर निर्वाचन आयोगमा पठाएको हो । नेकपा स्रोतका अनुसार खस आर्यतर्फ पुरुषमा प्रमेश हमाल र महिलामा बलावती शर्माको नाम निर्वाचन आयोगमा पठाइएको छ ।  यसैगरी, प्रेमबहादुर बयक, भीमकुमारी बुढा, परशुराम तामाङ, जोगकुमार बरबरिया यादव, गणेश विश्वकर्मा, पार्वती विश्वकर्मा र निराशा चौधरी डगौराको नाम पनि सांसदको सूचीमा परेको नेकपा स्रोतले जानकार...
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले समानुपातिक सांसदहरूको नामावली टुंग्याएको छ । समानुपातिकतर्फ प्राप्त ९ सीटमा नेकपाले सांसदहरूको नाम टुंग्याएर निर्वाचन आयोगमा पठाएको हो । नेकपा स्रोतका अनुसार खस आर्यतर्फ पुरुषमा प्रमेश हमाल र महिलामा बलावती शर्माको नाम निर्वाचन आयोगमा पठाइएको छ ।  यसैगरी, प्रेमबहादुर बयक, भीमकुमारी बुढा, परशुराम तामाङ, जोगकुमार बरबरिया यादव, गणेश विश्वकर्मा, पार्वती विश्वकर्मा र निराशा चौधरी डगौराको नाम पनि सांसदको सूचीमा परेको नेकपा स्रोतले जानकारी दियो । पार्टी संयोजक ...
commission election 2082