2082 General
Candidates
सानेपामा कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक [तस्वीरहरू]
Inquiry Nepal
Inquiry Nepal
March 15, 2026 at 2:25 PM
51 views
नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुरू भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी छ । बैठकले समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारमध्ये दलले प्राप्त गरेको सिट संख्याको आधारमा प्रतिनिधिसभा सदस्य छनोट गरी निर्वाचन आयोगमा पठाउने जनाइएको छ । फागुन २१ गतेको निर्वाचनमा प्रत्यक्षतर्फ १८ सिट जितेको कांग्रेसले समानुपातिकमा २० सिट पाएको छ ।  कांग्रेस प्रवक्ता एवं केन्द्रीय सदस्य देवराज चालिसेले आज समानुपातिकको नाम टुंगो लगाइने बताए ।  उनले आजको बै...
नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुरू भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी छ । बैठकले समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारमध्ये दलले प्राप्त गरेको सिट संख्याको आधारमा प्रतिनिधिसभा सदस्य छनोट गरी निर्वाचन आयोगमा पठाउने जनाइएको छ । फागुन २१ गतेको निर्वाचनमा प्रत्यक्षतर्फ १८ सिट जितेको कांग्रेसले समानुपातिकमा २० सिट पाएको छ । कांग्रेस प्रवक्ता एवं केन्द्रीय सदस्य देवराज चालिसेले आज समानुपातिकको नाम टुंगो लगाइने बताए । उनले आजको बैठकमा अन्य विषयमा सामान्य छलफल हु...
candidates
election 2082