ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Candidates

हर्क साम्पाङको पार्टीले छान्यो समानुपातिक सांसद [सूचीसहित]

Inquiry Nepal Inquiry Nepal March 15, 2026 at 2:48 PM 44 views
हर्क साम्पाङ (हर्कराज राई) नेतृत्वको श्रम संस्कृति पार्टीले समानुपातिक सांसद चयन गरेको छ ।  प्रत्यक्षमा तीन सिट जितेको श्रम संस्कृतिले समानुपातिकमा ४ सिट पाएको छ ।  जसअन्तर्गत आदिवासी जनजातिमा पूर्णप्रसाद लिम्बू, खस आर्यतर्फ अम्बिका देवी सङ्ग्रौला, दलिततर्फ राधिका रम्तेल र मधेशीतर्फ रुवी कुमारी ठाकुरको नाम टुंगो लगाइएको प्रवक्ता सत्य घले गुरुङले बताएका छन् । पार्टीको विधान, योग्यता तथा क्षमताका आधारमा छनोट गरिएका उम्मेदवारको नाम निर्वाचन आयोगमा पठाइएसकिएको उनले बताएका छन् ।&...
हर्क साम्पाङ (हर्कराज राई) नेतृत्वको श्रम संस्कृति पार्टीले समानुपातिक सांसद चयन गरेको छ ।  प्रत्यक्षमा तीन सिट जितेको श्रम संस्कृतिले समानुपातिकमा ४ सिट पाएको छ ।  जसअन्तर्गत आदिवासी जनजातिमा पूर्णप्रसाद लिम्बू, खस आर्यतर्फ अम्बिका देवी सङ्ग्रौला, दलिततर्फ राधिका रम्तेल र मधेशीतर्फ रुवी कुमारी ठाकुरको नाम टुंगो लगाइएको प्रवक्ता सत्य घले गुरुङले बताएका छन् । पार्टीको विधान, योग्यता तथा क्षमताका आधारमा छनोट गरिएका उम्मेदवारको नाम निर्वाचन आयोगमा पठाइएसकिएको उनले बताएका छन् । 
candidates election 2082