ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Candidates

धनुषा-१ विवाद: निवेदक पक्षबाट बहस सकियो, आयोगको तर्फबाट जारी

Inquiry Nepal Inquiry Nepal March 15, 2026 at 3:21 PM 44 views
धनुषा-१ मा उम्मेदवारी खारेजी विरुद्धको रिटमा सर्वोच्च अदालतमा सुनुवाइ जारी छ ।  फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट उम्मेदवार रहेका किशोरी साह कमलको मनोनयन निर्वाचन आयोगले बदर गरेपछि त्यस निर्णयविरुद्ध दायर भएको रिटमा सुनुवाइ चलिरहेको हो । न्यायाधीशद्वय विनोद शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासमा आइतबार सुनुवाइ जारी छ । अहिलेसम्म निवेदक कमलको तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापा, अधिवक्ता दीपेन्द्र झा र रवि नायकले बहस गरेका छन् ।  त्यस...
धनुषा-१ मा उम्मेदवारी खारेजी विरुद्धको रिटमा सर्वोच्च अदालतमा सुनुवाइ जारी छ ।  फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट उम्मेदवार रहेका किशोरी साह कमलको मनोनयन निर्वाचन आयोगले बदर गरेपछि त्यस निर्णयविरुद्ध दायर भएको रिटमा सुनुवाइ चलिरहेको हो । न्यायाधीशद्वय विनोद शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासमा आइतबार सुनुवाइ जारी छ । अहिलेसम्म निवेदक कमलको तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापा, अधिवक्ता दीपेन्द्र झा र रवि नायकले बहस गरेका छन् ।  त्यसैगरी, निर्वाचन आयोगको तर्फबाट नाय...
candidates election 2082