2082 General
Commission
Analysis
समानुपातिक सांसदका लागि कांग्रेसले बुझायो १५ महिला र ५ पुरूषको नाम
Inquiry Nepal
Inquiry Nepal
March 15, 2026 at 3:28 PM
106 views
नेपाली कांग्रेसले प्रतिनिधिसभाको समानुपातिकतर्फको २० सिटका लागि निर्वाचन आयोगमा नाम पठाएको छ । आइतबार बसेको कांग्रेस कार्यसम्पादन समिति बैठकले आयोगले तोकेको क्लस्टर अनुसार सूची बुझाउने निर्णय गरेको कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिए । यसमा १५ जना महिला र ५ जना पुरुषको नाम कांग्रेसले आयोगलाई दिएको छ ।  यसअघि पेस गरेको बन्दसूचीबाट नाम छानिएको प्रवक्ता चालिसेले बताए । पुरुषको खस आर्यतर्फ अर्जुननरसिंह केसी र जनजातितर्फ भीष्मराज आङदम्बेको नाम पठाइएको छ । प्रवक्ता चालिसेले निर्व...
नेपाली कांग्रेसले प्रतिनिधिसभाको समानुपातिकतर्फको २० सिटका लागि निर्वाचन आयोगमा नाम पठाएको छ । आइतबार बसेको कांग्रेस कार्यसम्पादन समिति बैठकले आयोगले तोकेको क्लस्टर अनुसार सूची बुझाउने निर्णय गरेको कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिए । यसमा १५ जना महिला र ५ जना पुरुषको नाम कांग्रेसले आयोगलाई दिएको छ । यसअघि पेस गरेको बन्दसूचीबाट नाम छानिएको प्रवक्ता चालिसेले बताए । पुरुषको खस आर्यतर्फ अर्जुननरसिंह केसी र जनजातितर्फ भीष्मराज आङदम्बेको नाम पठाइएको छ । प्रवक्ता चालिसेले निर्वाचनको समीक्षा गर्न य...
commission
election 2082