ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Parties

रास्वपाले टुंग्यायो समानुपातिक सांसद

Inquiry Nepal Inquiry Nepal March 15, 2026 at 1:28 PM 78 views
<p>काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक सांसदको नाम टुंगो लगाएको छ । आइतबार बसेको सचिवालय बैठकबाट ५७ जनाको नाम चयन गरिएको पार्टीका प्रवक्ता मनिष झाले बताए । झाका अनुसार खासआर्यबाट १७, आदिवासी जनजातीबाट १६, मधेशीबाट ९, दलितबाट ८, थारुबाट ४ र मुस्लिम समुदायबाट ३ जनाको नाम टुंगो लगाइएको छ । सो नामावली आजै [&#8230;]</p> <p>The post रास्वपाले टुंग्यायो समानुपातिक सांसद appeared first on RONB post.</p>

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक सांसदको नाम टुंगो लगाएको छ ।

आइतबार बसेको सचिवालय बैठकबाट ५७ जनाको नाम चयन गरिएको पार्टीका प्रवक्ता मनिष झाले बताए ।

झाका अनुसार खासआर्यबाट १७, आदिवासी जनजातीबाट १६, मधेशीबाट ९, दलितबाट ८, थारुबाट ४ र मुस्लिम समुदायबाट ३ जनाको नाम टुंगो लगाइएको छ ।

सो नामावली आजै निर्वाचन आयोगमा बुझाउने र नामहरु रुजुपछि आयोगले नै सार्वजनिक गर्ने प्रवक्ता झाले जानकारी दिए ।

The post रास्वपाले टुंग्यायो समानुपातिक सांसद appeared first on RONB post.

parties election 2082