2082 General
Parties
रास्वपाले टुंग्यायो समानुपातिक सांसद
Inquiry Nepal
Inquiry Nepal
March 15, 2026 at 1:28 PM
75 views
<p>काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक सांसदको नाम टुंगो लगाएको छ । आइतबार बसेको सचिवालय बैठकबाट ५७ जनाको नाम चयन गरिएको पार्टीका प्रवक्ता मनिष झाले बताए । झाका अनुसार खासआर्यबाट १७, आदिवासी जनजातीबाट १६, मधेशीबाट ९, दलितबाट ८, थारुबाट ४ र मुस्लिम समुदायबाट ३ जनाको नाम टुंगो लगाइएको छ । सो नामावली आजै […]</p> <p>The post रास्वपाले टुंग्यायो समानुपातिक सांसद appeared first on RONB post.</p>
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक सांसदको नाम टुंगो लगाएको छ ।
आइतबार बसेको सचिवालय बैठकबाट ५७ जनाको नाम चयन गरिएको पार्टीका प्रवक्ता मनिष झाले बताए ।
झाका अनुसार खासआर्यबाट १७, आदिवासी जनजातीबाट १६, मधेशीबाट ९, दलितबाट ८, थारुबाट ४ र मुस्लिम समुदायबाट ३ जनाको नाम टुंगो लगाइएको छ ।
सो नामावली आजै निर्वाचन आयोगमा बुझाउने र नामहरु रुजुपछि आयोगले नै सार्वजनिक गर्ने प्रवक्ता झाले जानकारी दिए ।
The post रास्वपाले टुंग्यायो समानुपातिक सांसद appeared first on RONB post.
parties
election 2082