ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Commission

समानुपातिक सूची टुंग्याउँदै रास्वपा, प्रवक्ता भन्छन्– मन्त्रीको विषयमा छलफल भएको छैन

Inquiry Nepal Inquiry Nepal March 15, 2026 at 11:42 AM 65 views
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक सांसदहरूको नामावली आज (आइतबार)  टुंग्याउने भएको छ । पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा सचिवालय बैठक बसेर नामावली टुंग्याउने तयारी भएको हो । निर्वाचन आयोगले आजसम्मको समय दिएको छ । पार्टी प्रवक्ता मनिष झाले आजै नामावली टुंग्याएर बुझाउने तयारी भइरहेको बताए । उनले मन्त्रीहरूको विषयमा औपचारिक छलफल प्रारम्भ नभएको बताए ।  'औपचारिक रूपमा मन्त्रीको जिम्मेवारी क-कसले लिने भन्ने विषयमा छलफल भएको छैन,' पार्टी केन्द्रीय क...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक सांसदहरूको नामावली आज (आइतबार)  टुंग्याउने भएको छ । पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा सचिवालय बैठक बसेर नामावली टुंग्याउने तयारी भएको हो । निर्वाचन आयोगले आजसम्मको समय दिएको छ । पार्टी प्रवक्ता मनिष झाले आजै नामावली टुंग्याएर बुझाउने तयारी भइरहेको बताए । उनले मन्त्रीहरूको विषयमा औपचारिक छलफल प्रारम्भ नभएको बताए ।  'औपचारिक रूपमा मन्त्रीको जिम्मेवारी क-कसले लिने भन्ने विषयमा छलफल भएको छैन,' पार्टी केन्द्रीय कार्यालय परिसरबाट झाले भने, 'निर्वाचन...
commission election 2082