2082 General
Parties
नयाँ सरकार बन्न अझै १० दिनजति लाग्न सक्छ : मनिष झा
Inquiry Nepal
Inquiry Nepal
March 15, 2026 at 12:02 PM
43 views
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नयाँ सरकार गठन हुन अझै १० दिनेजति लाग्नसक्ने जनाएको छ । आइतबार रास्वपाको केन्द्रीय कार्यालय वनस्थलीमा पार्टीका प्रवक्ता मनिष झाले सबै प्रक्रिया सकेर नयाँ सरकार बनाउन १० दिनजति लाग्नसक्ने बताएका हुन् । 'संवैधानिक प्रक्रियाअनुसार समानुपातिकतर्फको सबै क्लस्टरअन्तर्गत आज चयन गर्छौं । त्यसपछि नयाँ सरकार बन्न १० दिनजति लाग्न सक्ला,' उनले भने ।  मन्त्रीहरूको विषयमा भने अहिले औपचारिक छलफल प्रारम्भ नभएको उनले बताए । 'औपचारिक रूपमा...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नयाँ सरकार गठन हुन अझै १० दिनेजति लाग्नसक्ने जनाएको छ । आइतबार रास्वपाको केन्द्रीय कार्यालय वनस्थलीमा पार्टीका प्रवक्ता मनिष झाले सबै प्रक्रिया सकेर नयाँ सरकार बनाउन १० दिनजति लाग्नसक्ने बताएका हुन् । 'संवैधानिक प्रक्रियाअनुसार समानुपातिकतर्फको सबै क्लस्टरअन्तर्गत आज चयन गर्छौं । त्यसपछि नयाँ सरकार बन्न १० दिनजति लाग्न सक्ला,' उनले भने । मन्त्रीहरूको विषयमा भने अहिले औपचारिक छलफल प्रारम्भ नभएको उनले बताए । 'औपचारिक रूपमा मन्त्रीको जिम्मेवारी क-कसले लिने भन्ने विषयमा छल...
parties
election 2082