ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
2082 General Candidates

रास्वपाले छान्यो समानुपातिकमा ४८ महिला र ९ पुरुष, आयोगले स्वीकार गरेपछि मात्र सार्वजनिक गर्ने

Inquiry Nepal Inquiry Nepal March 15, 2026 at 1:25 PM 43 views
राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ प्राप्त ५७ सिटमा सांसद मनोनयनका लागि नाम टुङ्ग्याएको छ । आइतबार बसेको केन्द्रीय सचिवालय बैठकमा नाम टुंगो लगाएको हो । प्रवक्ता मनिष झाका अनुसार निर्वाचन कानूनमा व्यवस्था भए बमोजिम ४८ महिला र ९ पुरुषको नाम आयोगमा बुझाउने निर्णय गरिएको छ । ती नामहरू आज आइतबार नै आयोगमा बुझाइने उनले बताए । उनका अनुसार खसआर्यतर्फ १७, जनजातितर्फ १६, दलिल ८, मुस्लिम ३, मधेशी ९ र थारू क्लस्टरका ४ जनाको नाम मनोनयनका लागि निर्वाचन आयोगमा बुझाउने निर्णय भएको छ । टुंगो लगाइएका ...
राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ प्राप्त ५७ सिटमा सांसद मनोनयनका लागि नाम टुङ्ग्याएको छ । आइतबार बसेको केन्द्रीय सचिवालय बैठकमा नाम टुंगो लगाएको हो । प्रवक्ता मनिष झाका अनुसार निर्वाचन कानूनमा व्यवस्था भए बमोजिम ४८ महिला र ९ पुरुषको नाम आयोगमा बुझाउने निर्णय गरिएको छ । ती नामहरू आज आइतबार नै आयोगमा बुझाइने उनले बताए । उनका अनुसार खसआर्यतर्फ १७, जनजातितर्फ १६, दलिल ८, मुस्लिम ३, मधेशी ९ र थारू क्लस्टरका ४ जनाको नाम मनोनयनका लागि निर्वाचन आयोगमा बुझाउने निर्णय भएको छ । टुंगो लगाइएका नामहरू निर्वाचन आयो...
candidates election 2082