2082 General
Parties
बालेनको टिमबाट थपिएका पदाधिकारी किन छैनन् रास्वपा सचिवालय बैठकमा?
Inquiry Nepal
Inquiry Nepal
March 15, 2026 at 1:11 PM
50 views
राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक अहिले बसिरहेको छ। समानुपातिक तर्फको सांसद सिफारिसका लागि पार्टी केन्द्रीय कार्यालय चमतिमा बैठक बसिरहेको छ।

parties
election 2082