2082 General
Parties
संसद् विघटनको चक्र तोड्ने शासकीय स्वरूपको 'रोडम्याप'
Inquiry Nepal
Inquiry Nepal
March 15, 2026 at 9:52 AM
57 views
अब नयाँ प्रतिनिधि सभा गठन भइसकेपछि सबैभन्दा पहिलो काम त सरकार गठन नै हुनेछ। त्यसपछि जेनजी आन्दोलनको म्यान्डेट तथा सबै राजनीतिक दल र नागरिक समाजले औँल्याएको संविधान संशोधनको कुरा नै अगाडि बढाउनुपर्ने हुन्छ। यसको लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधि सभामा दुई तिहाइ मत बनाउन सक्ने अवस्था भएता पनि राष्ट्रिय सभामा पुरानै दलबाट प्रतिनिधित्व भएकाले संसद्‌मा प्रतिनिधित्व गर्ने दलहरूबीच कम्तिमा आधारभूत कुराहरूमा राष्ट्रिय सहमति कायम गर्नुपर्ने हुन्छ। जस्तै उदाहरणको लागि शासकी...
अब नयाँ प्रतिनिधि सभा गठन भइसकेपछि सबैभन्दा पहिलो काम त सरकार गठन नै हुनेछ। त्यसपछि जेनजी आन्दोलनको म्यान्डेट तथा सबै राजनीतिक दल र नागरिक समाजले औँल्याएको संविधान संशोधनको कुरा नै अगाडि बढाउनुपर्ने हुन्छ। यसको लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधि सभामा दुई तिहाइ मत बनाउन सक्ने अवस्था भएता पनि राष्ट्रिय सभामा पुरानै दलबाट प्रतिनिधित्व भएकाले संसद्‌मा प्रतिनिधित्व गर्ने दलहरूबीच कम्तिमा आधारभूत कुराहरूमा राष्ट्रिय सहमति कायम गर्नुपर्ने हुन्छ। जस्तै उदाहरणको लागि शासकीय स्वरूप, संघात्मक संरचना, समावेशिता ...
parties
election 2082